Quantcast
Channel: निर्मलको नेपाली ब्लग - Nirmals Blog »डाक्टर
Browsing latest articles
Browse All 4 View Live

“ पान ” [कथा]

“भन्नुस के समस्याले तपाई म कहाँ आउनु भयो त ?” डर र हिन भावले ग्रसित, मलिन,चिट-चिट पसिना युक्त अनुहार बिस्तारै उठाउछ ऊ। “मलाई आजकाल एकदम छिटो रिस उठ्छ, सानो कुरामा पनि झगडा गर्न अघि सरिहाल्छु , कसैसँग...

View Article



सुख दुखका छालहरू र गन्तव्यहीन यात्रा…

म अहिले अस्ट्रेलियाको मक्वारी युनिभर्सिटीको ल्याबमा बसेर एक्लै घोरिदै छु । कहिलेकाही जिन्दगी अजीव लाग्छ, सारा संसार अनौठो लाग्छ, आफ्ना वरिपरी रहेका सबै कुराहरु बिचित्र लाग्छन । अनि म यो सब हेरेर मनमनै...

View Article

जीवनको अर्को पाटो… – ५

“सात नम्बर कोठामा गएर ल्याब टेस्ट गरेर ल्याउने ।” नर्सले ब्लड स्याम्पल ट्युब मेरो हातमा थमाउदै भनिन् । उनले मलाई त्यो यसरी थमाइदीइन्, लाग्थ्यो त्यो कुनै अन्थ्र्याक्स भाइरसको पोको हो । म अलमलमा परें,...

View Article

मैले आमा गुमाएँ ।

कहिलेकाहिँ दुखहरु यति शक्तिशाली भइदिन्छन् जसलाई न अक्षरले व्यक्त गर्न सकिन्छ न आँशुले । असह्य पीडाको भारिले थिचीएपछि मान्छेले आफ्नै भाग्यलाई धिक्कार्नु बाहेक अरु केहि बाटो देख्दो रैन्छ । जलीरहँदो रैछ...

View Article
Browsing latest articles
Browse All 4 View Live